
काठमाडौं, २३ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले कोशी प्रदेशबाट उम्मेदवारी दर्ता गराएका हुन् । उहाँले विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहनुभएको छ ।















प्रतिक्रिया