१२ असार २०८३, शुक्रबार

राजनीतिमा निषेध र नाफाका लागि सिण्डीकेट र कार्टेलिङ सूत्र पाइथागोरसको भन्दा लाभकारी : नेता बास्कोटा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेकपा (एमाले)का नेता तथा सांसद गोकुल बास्कोटाले राजनीतिमा निषेध र नाफाका लागि सिण्डीकेट र कार्टेलिङ सूत्र पाइथागोरसको भन्दा लाभकारी रहेने बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका छन् ।

‘सिमित व्यापारी-व्यावसायीहरुले गर्दै आएको सिण्डीकेट र कार्टेलिङ नियन्त्रण गर्न भन्दा उक्साउन केही राजनीतिक दल किन लागेका हुन् भनेर हैरान भैराथ्यो, अहिले प्रष्ट भो ।’ नेता बास्कोटाले भनेका छन्, ‘राजनीतिमा पनि निषेध र नाफाका लागि सिण्डीकेट र कार्टेलिङ सूत्र त पाइथागोरसको भन्दा लाभकारी रहेछ । डेमोक्रेसी जिन्दावाद !’