१० श्रावण २०८३, आइतबार

राष्ट्रियसभा निर्वाचन: मतदाताको अन्तिम नामावली प्रकाशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।

जस अनुसार कोशी प्रदेशमा ३६७, मधेसमा ३७४, वाग्मतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६ र सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता कायम भएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् ।

 

Skip This