५ श्रावण २०८३, मंगलबार

जसपाबाट पूजा चौधरी राष्ट्रिय सभा उम्मेदवार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पूजा २०७९ को निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन्।