२३ असार २०८३, मंगलबार

यी हुन माओवादी केन्द्रबाट राष्ट्रिय सभाका उम्मेदवारहरू (नामावलीसहित)

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

आज बसेको पदाधिकारी बैठकले पार्टीको भागमा परेको ६ सिटका लागि उम्मेदवार तय गरेको हो ।

बैठकले कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुंगो लगाएको हो ।