
काठमाडौं, २२ पुस । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।
आज बिहान बसेको गठबन्धनको बैठकले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई राष्ट्रपतिले मनोनीत गर्ने सिटका लागि चयन गरेको हो ।
राष्ट्रियसभाका १९ जना सांसद निर्वाचित हुनेछन् भने एकजनालाई राष्ट्रपतिले मनोनित गर्नेछन् ।








प्रतिक्रिया