६ असार २०८३, शनिबार

गठबन्धनका चार दलबीच टुंगियो भागबण्डा, कुन दलले कति सिट पाउने ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । सत्ता गठबन्धनका चार दलबीच राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटमा सहमति जुटेको छ ।

गठबन्धनको बैठकले चार दलबीच १९ सिटको बाँडफाँड टुंग्याएको हो ।

सहमतिअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने भएका छन ।

क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र केही स्थानका लागि पनि छिटै टुंगो लाग्ने बताइएको छ ।