२९ जेष्ठ २०८३, शुक्रबार

पत्रकार न्यौपाने सम्मानित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । पत्रकार राजाराम न्यौपाने सम्मानित भएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६औं वार्षिक साधारण सभामा नेपाल प्रेसका संवाददाता न्यौपाने सम्मानित भएका हुन् ।

न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सम्मान गरेका हुन् ।

न्यौपानेले ट्रक लगायत यातायातको क्षेत्रमा कलम चलाएको भन्दै महासंघले सम्मान गरेको हो । न्यौपानेले आर्थिक क्षेत्रका समाचार लेख्दै आएका छन् ।

महासंघको वार्षिक साधारण सभामा रोशन दानी पनि सम्मानित भएका छन् ।