
काठमाडौं, २१ पुस । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।
आज शनिबार दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बस्ने भनिएको बैठक स्थगित भएको हो ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विशेष कारणवस स्थगित भएको कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।









प्रतिक्रिया