
काठमाडौं, २१ पुस । आज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै चाबहिलदेखि बौद्धसहित केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्न हुने जनाएको हो ।
विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान १०:३० बजेदेखि दिउँसो साँढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।








प्रतिक्रिया