१७ असार २०८३, बुधबार

नेकपा एसको सचिवालय बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज शनिबारबस्दैछ ।

राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि हिजो शुनिबार बस्ने भनिएको बैठक तयारी नपुगेकोले स्थगित गरिएको थियो ।