१६ असार २०८३, मंगलबार

नयाँ वर्षमा सानिमा बैंकको छुट अफर

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । सानिमा बैंकले नयाँ वर्ष २०२४ को विशेष अवसरमा ग्राहकहरूका लागि छुट अफरको घोषणा गरेको छ ।

आइतबारदेखि माघ ११ गतेसम्म चल्ने योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरूले जारी शुल्कमा २४ प्रतिशतको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

सानिमा बैंकले विभिन्न सुविधा दिएर नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । बैंकले सातै प्रदेशका एक सय ३३ वटा कार्यालय र एक सय २३ एटीएममार्फत सेवा दिँदै आएको छ ।