२८ असार २०८३, आइतबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ ।

बैठक दिउँसो १ बजे ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।