२ श्रावण २०८३, शनिबार

६ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेकपा (एमाले) ले ६ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले बताए ।

कोशीबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीबाट विनोद शाह, सुदूरपश्चिबाट दामोदर भण्डारी, मधेश प्रदेशको अध्यक्षबाट बाहिरिएका रामअवतार यादव र झापा जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य बनाइएको हो ।