
काठमाडौं, २० पुस । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो । बैठकलो राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन गर्न छ ।
यसका साथै समृद्विका लागि संकल्प यात्रा लगायत पार्टीका गतिविधिहरूबारे समिक्षा हुने बताइएको छ ।








प्रतिक्रिया