१७ असार २०८३, बुधबार

‘टुटल’ का संस्थापक भट्ट पक्राउ

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस। राइड सेयरिङ ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले गएराति पक्राउ गरेको हो । उनले टुटल बिक्री गरेर आएको रकम अन्य साझेदारलाई नदिई एक्लैले लिएको आरोप लागेको छ ।

भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टुटल नेपालमा राइड सेयरिङ भित्र्याउने पहिलो कम्पनी हो।