८ असार २०८३, सोमबार

बालकोट नै पुगेर एमाले अध्यक्ष ओलीसँग के कुराकानी गरे रवि लामिछानेले ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओलीसँग भेटवार्ताका लागि लामिछाने ओली निवास बालकोट पुगेका थिए ।

दुई शीर्ष नेताबीच के कुराकानी भएको भन्ने खुलाइएको छैन । दुई नेताबीच राष्ट्रियसभा निर्वाचनमा केन्द्रीत कुराकानी भएको हुनसक्ने अनुमान गरिएको छ ।