
काठमाडौं, २० पुस । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज शुक्रबार बस्दैछ ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा राष्ट्रिय सभा निर्वाचन लगाएत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया