१७ असार २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भइरहेको हो ।

आज बिहान नेपाल आएको जयशंकरले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।