१९ असार २०८३, शुक्रबार

एसबिआई बैंकको नयाँ शाखा दूलेगौँडामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपाल एसबिआई बैंकले तनहुँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा विस्तारको क्रममा ९७औं शाखा तनहुँको दूलेगौंडामा नयाँ शाखा सन्चालनमा ल्याएको हो ।

एसबिआई बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।