१४ असार २०८३, आइतबार

एमाले अध्यक्ष ओली बालुवाटारमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

राष्ट्रियसभा निर्वाचनका बारेमा सत्तारूढ माओवादी र काँग्रेससँग छलफलका लागि उनी बालुवाटार पुगेका हुन् ।

ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ । यसअघि विहान कांग्रस र माओवादीबीच छलफल भएको थियो ।