काठमाडौं, १८ पुस । काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन् ।
डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका विमल खड्का अदालतबाटै फरार भएका हुन् । उनी हत्कडीसहित भागेका हुन् ।
उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया