
काठमाडौं, १७ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा मृत्यु भएका सुजन राउत र वीरेन्द्र शाहको शव आज सुर्खेत पठाइएको छ ।
उनीहरूको शव नेपाली सेनाको स्काई ट्रकबाट सुर्खेत पठाइएको हो । दुवैजनाको शव पाटन अस्पतालमा पोष्टमार्टमपछि सुर्खेत पठाइएको हो ।
हिजो सरकार र मृतकका परिवारबीच सहमति भएपछि मृतकका आफन्तले शव बुझेका थिए ।








प्रतिक्रिया