३२ असार २०८३, बिहिबार

अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । ग्रेगोरियन पात्रोअनुसार आज सोमबारबाट अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ सुरू भएको छ ।

प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी सन् सुरु हुन्छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।