
काठमाडौं, १३ पुस । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण जेलमुक्त भएपछि पहिलो पटक पार्टी कार्यालय पुगेका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन खाँण आज पार्टी कार्यालय पुगेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेका उनी मंसिर २९ गते धरौटीमा रिहा धरौटीमा रिहा भएका थिए ।















प्रतिक्रिया