२६ कार्तिक २०८३, बिहिबार

घुमाउने घर

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १३ पुस । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङस्थित मगर लाफा भिलेजमा रहेको घुमाउने घर । यस ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस