१० कार्तिक २०८३, मंगलबार

जाजरकोटका माओवादी नेता एमालेमा प्रवेश

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र)  जाजरकोटका नेता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

माओवादी नेता लोक बहादुर सिं पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।