
काठमाडौं, १० पुस । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेसँगै प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया