२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले सिंहदरबारस्थित कार्यालयबाट साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।