२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले सिंहदरबारस्थित कार्यालयबाट दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।