
काठमाडौं, ९ पुस । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेर हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख १९ हजार ३५० र चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार हिजो आइतबार पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।















प्रतिक्रिया