२६ कार्तिक २०८३, बिहिबार

रास्वपाले आजदेखि नारायणगढ–बुटवल सडक खण्डमा पैदलयात्रा गर्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायण–बुटबल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउन आजदेखि पैदलयात्रा गर्दैछ ।

रास्वपाले आजदेखि सो सडक खण्डमा पैदलयात्रा सुरु गर्न लागेको हो । नारायणगढ–बुटबलसम्म ११३ किलोमिटर दुरीको पैदल यात्रा ३ दिनमा सक्ने जनाइएको छ ।

पैदल यात्रामा सभापति रवि लामिछानेसहित पार्टीका नेता, सांसद, कार्यकर्ता लगाएतको सहभागिता रहनेछ ।