२६ कार्तिक २०८३, बिहिबार

ख्रिष्टमस मनाउन गाउँपालिकाले दियो ३ दिन विदा

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ७ पुस । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रिष्टमस’ मनाउन तीन दिन सार्वजनिक विदा दिएको छ ।

इसाई धर्मावलम्वीहरुले प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएको ख्रिष्टमसको अवसरमा भोलि पुस ८, ९ र १० गते अर्थात डिसेम्बर २४, २५ र २६ तारिख तीन दिन विदा दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।