
काठमाडौं, ४ पुस । यूएईको शारजाहबाट काठमाडौं आएको जहाजको शौचालयमा शिशु मृत फेला परेको छ ।
एक महिला यात्रुले जहाजको शौचालयमा मृत बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।
बच्चा जन्माउने यात्रुको पहिचान खुलाइएको छैन । महिला यात्रु र मृत शिशुलाई केएमसी अस्पताल सिनामंगल लगिएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया