९ कार्तिक २०८३, सोमबार

सरकारले तोक्यो उखुको न्युनतम खरिद मूल्य

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य तोकेको हो । सरकारको निर्णयअनुसार किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउनेछन् ।

बैठकले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय पनि भएको छ ।