
काठमाडौं, ३ पुस । नक्कली कागजात बनाइ विदेश पठाउने कार्यक्रमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल वायुसेवा निगमका दुईजना कर्मचारी निलम्बनमा परेका छन् ।
विभागले अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई निलम्बन गरेको हो ।
उनीहरू गत मंसिर १९ गते पक्राउ परेका थिए ।















प्रतिक्रिया