भरतपुर, ३ पुस । चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुङ्गामा कुदिएको बाघको आकृति । मन्दिरसम्म मानिसहरुको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुङ्गा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काइएको छ । तस्वीरः कृष्ण आचार्य/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया