२७ कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज मंगलबार बस्दै छ ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।

बैठकमा रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ ।