
काठमाडौं, २ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) को सीईओमा इन्द्रमान तुलाधर नियुक्त भएका छन्।
सोमबार बसेको संघको छैटौं कार्यसमिति बैठकले तुलाधरलाई सीईओ नियुक्त गरेको हो।
त्यस्तै, सहायक कोषाध्यक्षमा प्रविण कुमार यादव नियुक्त भएका छन् । बैठकले संघको आगामी विशेष साधारण ससभा माघ ८ गते गर्ने निर्णय पनि गरेको छ।















प्रतिक्रिया