
काठमाडौं, २ पुस । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् ।
दुई बुँदे मागसहित ७२ घण्टे अनसन घोषणा गरेका केसीले अनसन तोडेका हुन् ।
कैलालीको धनगढीस्थित कृष्णमन्दिरमा अनसन बसेका डा केसीले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।















प्रतिक्रिया