२७ कार्तिक २०८३, शुक्रबार

नेकपा एसको सचिवालय बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ ।

मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आज बस्न लागेको हो । बैठक आज र भोलि बस्ने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने छ ।