९ कार्तिक २०८३, सोमबार

चिवाभञ्ज्याङमा अध्यक्ष ओलीले फहराए राष्ट्रिय झण्डा (तस्वीरहरू)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । बैतडीको झुलाघाटबाट सुरू भएको नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग समृद्विका लागि संकल्प अभियान आज पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै अभियानको समापन गरेका हुन् ।

ओली आज बिहान सदरमुकाम फिदिमबाट हेलिकप्टरमार्फत नेपाल– भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका थिए ।