९ कार्तिक २०८३, सोमबार

सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

महानगरको निर्णयविरूद्व श्रीराम टोवागो उद्योगले रिट दायर गरेको थियो ।