९ कार्तिक २०८३, सोमबार

बालकृष्ण खाँण थुनामुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण थुनामुक्त भएका छन् ।

हिजो उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी आज धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका हुन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएका थिए ।