९ कार्तिक २०८३, सोमबार

काठमाडौं महानगरपालिकाले मनायो २९ औं महानगर दिवस (तस्वीरहरू)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले आज २९औँ महानगर दिवस भव्यताका साथ मनाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमबीच महानगर दिवस मनाइएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए ।