९ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीति अवस्था, विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलन लगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन एकता समायोजन समिति गठन गर्न सक्ने पनि बताइएको छ ।