
काठमाडौं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाई सकिएको छ ।
उच्च अदालत पाटनमा सुनुवाई सकिएको हो । आदेश भने आउन बाँकी छ ।
पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे अदालतले आदेश गर्ने छ । आदेश आजै आउने बताइएको छ ।















प्रतिक्रिया