९ कार्तिक २०८३, सोमबार

काँग्रेस सरकारमा रहँदा कुशासन भएको भन्दै नेविसंघको प्रदर्शन (भिडिओसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारबिरुद्ध आन्दोलन भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

कांग्रेस सरकारमा रहदा कुशासन किन ? भन्दै नेविसंघले बिहीबार काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

उनीहरुले एनसेल प्रकरणमा अरवौं भ्रष्टाचार भएकाले यसको गम्भीर रूपमा छानविन गर्नुपर्ने माग गरेका छन् ।

मुखमा मुकुण्डोसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले तस्करी गर्न पाईदैन, माफियाहरु होसियार लगायतका नारा लगाएका थिए ।