९ कार्तिक २०८३, सोमबार

१४ किलो सुन बरामद प्रकरण: त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको हो ।

मंसिर २१ गते राति फ्लाइ दुबईबाट अवैध १४ किलो सुन ल्याएका चन्द्र घले पक्राउ परेका थिए।

चन्द्रसँगै लगत्तै प्रहरीले गोरखाका मीनबहादुर घलेलाइ पनि पक्राउ गरिसकेको छ ।