९ कार्तिक २०८३, सोमबार

शैक्षिक कागजात किर्ते प्रकरण: वायुसेवा निगमका थप दुईजना अधिकृत पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा त्रिभुवन

अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमका थप दुईजना अधिकृत पक्राउ परेका छन् ।

प्रहरीले आज अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरेको हो । यस प्रकरणमा प्रहरीले यसअघि नै वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र चारजना कल्सल्टेन्सि सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरूले नक्कली कागजात भनाइ भिजिट भिसामा विदेश पठाउँदै आएको खुलेको छ ।